काठमाडौं, साउन २० । राष्ट्रपति विद्या भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज पद तथा गोपनियताको सपथ दिलाउने भएकी छिन् । अपराह्न ३ बजे हुने सपथ समारोहका लागि राष्ट्रपति कार्यालय शितल निवासमा भव्य समारोहको तयारी गरिएको छ । मुलुकको ३९औं प्रधानमन्त्रीका रुपमा दाहालले सपथ लिएलगत्तै केही मन्त्रीले पनि सपथ लिने कार्यक्रम तय गरिएको छ । सत्ता…