काठमाडौं, साउन २१ । सरकारले ओली नेतृत्वको सरकारको पालामा सिफारिस गरिएका १४ राजदूतको नाम फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राजदूतहरुको सिफारिस उल्टाएको हो । एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले सिफारिस गरेको २२ मध्ये राजनीतिक पृष्ठभूमिबाट सिफारिस गरिएका १४ राजदूतको…