Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


दाहाल प्रधानमन्त्रीमा निर्वाचित

अपडेटःकाठमाडौं, साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । बुधबार व्यवस्थापिका–संसदको बैठकमा भएको प्रधानमन्त्रीको निर्वाचनमा संसदमा तत्काल कायम रहेको सांसद संख्याको बहुमत प्राप्त गरी उनी मुलुकको ३९औं प्रधानमन्त्री चुनिएका हुन् । संसदमा उपस्थित ५७३ सांसदमध्ये दाहालको पक्षमा ३६३ र विपक्षमा २१० मत प्राप्त भएको सभामुख ओनसरी घर्तीले घोषणा…