Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


राष्ट्रपतिद्वारा सहमतिमा अघि बढ्न दलहरुलाई सुझाव

काठमाडौं, मंसिर १९ । राष्ट्रपति विद्या भण्डारीले दलीय सहमतिमा अघि बढ्न विभिन्न दलका नेताहरुलाई सुझाव दिएकी छिन् । संविधान संशोधनको विषयलाई लिएर राष्ट्रपति भण्डारीले आइतबार साँझ आयोजित सर्वदलीय बैठकमा यस्तो सुझाव दिएकी हुन् । शितल निवासमा भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्तीसहित व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरु सहभागी थिए । बैठकमा…