Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


कांग्रेस, एमाले र माओवादीले देशलाई निकास दिन सक्दैनन् : कमल थापा

पोखरा, मंसिर ३० । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस, एमाले र माओवादी केन्द्रले देशलाई निकास दिन नसक्ने बताएका छन् । पार्टीको पश्चिमाञ्चल विकास क्षेत्रस्तरीय एकीकरण सभालाई विहीबार पोखरामा सम्बोधन गर्दै उनले ठूला दलहरु पार्टी स्वार्थभन्दा माथि उठ्न नसकेको आरोप लगाए । माओवादीको जनयुद्ध हुँदै अहिलेको अवस्थामा आइपुग्दा देशलाई टुक्र्याउन खोज्नेहरुसमेत उत्पत्ति भएकाले राप्रपाको…