Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


देशमा भयरहित निर्वाचन कसरी हुन्छ भन्ने यक्ष-प्रश्न यथावत: नेता ज्ञवाली

काठमाडाैं। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुकमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने वातावरण बन्न नसकेको बताउनुभएको छ। काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। भगाइएका कैदी, लुटिएका हतियार र सुरक्षाकर्मीहरुको कमजोर मनोबलाका कारण मुलुकमा भयरहित वातावरणमा कसरी निर्वाचन हुन्छ भन्ने यक्ष प्रश्न यथावत रहेको उहाँकाे भनाइ छ। नेता ज्ञवालीले आगामी फागुन…