Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


रास्वपाको समानुपातिक उम्मेदवारकाे सूची तयार गर्न बैठक जारी

काठमाडौं। प्रतिनिधिसभाकाे निर्वाचनका लागि समानुपातिक उम्मेदवारकाे बन्द सूची तयार गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक जारी रहेकाे छ। उम्मेदवारको सूचीलाई अन्तिम रूप दिन बैठक जारी रहेकाे रास्वपाका प्रवक्ता मनिष झाले बताउनुभएकाे हाे। बैठकमा सभापति रवि लामिछानेपछिको वरीयता पाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन भने उपस्थित हुनुभएकाे छैन। मेयर बालेनको सचिवालयले दिएको सूचना अनुसार उहाँ…