काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले निजामति कर्मचारी विधेयकबाट कुलिङ पिरियड कुनैपनि हालतमा नहट्ने बताउनुभएको छ । सोमबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति खतिवडालेले प्रतिनिधि सभाबाट आईतवार बहुमतले पारित भएको निजामति कर्मचारी विधेयकमा केही असमझदारी भएको कुरा आएको भन्दै समितिका सदस्यहरु बसेर स्पष्ट गरिएको बताउनुभयो । कुनैपनि निजामति कर्मचारी वा अन्य…