Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


संवैधानिक आयोगसम्बन्धी तीन विधेयक पारित

संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिमा दफाबार छलफलपछि प्राप्त प्रतिवेदनसहितको विधेयकको परिमार्जित रुपलाई बुधबारको बैठकले सर्वसम्मतिले पारित गरेको हो । ती विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछन् । नेपालको संविधानअनुसार ती संवैधानिक आयोग हुन् । दलित आयोगसम्बन्धी विधेयकको छलफलमा भाग लिँदै सांसदहरूले ‘दलित’ शब्दकै प्रयोग हटाउनुपर्ने र त्यसको ठाउँमा ‘दमित’ शब्द हुनुपर्ने धारणा व्यक्त…