Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


कम्युनिष्ट आन्दोलनका ‘बरिष्ठ नेताहरु’ सम्मानित

तुलसीलाल अमात्यको २०औं स्मृती दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रमा भरत मोहन अधिकारी, विष्णुबहादुर मान्नधर, कृष्णराज बर्मा लगायतलाई एमाले वरिष्ठ नेता झलनाथ खनालले सम्मान गरेका हुन् । यस्तै, नेपालको लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनमा संगीत तथा गायनबाट योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा तुलसी लाल स्मृती प्रतिष्ठाने आयोजना गरेको हाजिरी जवाफ प्रतियोगीताका विजेता विद्यार्थीहरुलाई पनि…