Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी


0
Shares

जिल्ला समन्वय समितिको निर्वाचनका सम्बन्धमा पार्टीको गलत निर्णय भएको भन्दै तालाबन्दी गरिएको हो ।

‘जिसस निर्वाचनका लागि पार्टीले लिएको निर्णयबारे कुनैपनि तहका नेता तथा कार्यकर्तासँग छलफल नै नगरी पार्टी नेतृत्वले गैरजिम्मेवारीपूर्ण निर्णय गरेकाले’ तालाबन्दी गर्नुपरेको महाधिवेशन आयोजक समिति सदस्य तुल्सीराम घर्तीले बताए । रासस

Skip This