Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


कास्कीमा ४ निर्वाचन क्षेत्रलाई घटाएमा आन्दोलन चर्कने चेतावनी

आयोगका सदस्य प्रा.डा. विश्वकल्याण पराजुली नेतृत्वको टोलीले त्यस क्षेत्रका राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यवसायी र पत्रकारहरुसँग परामर्श गरेको हो । सो प्रदेशका ११ जिल्लामा २४ ओटा निर्वाचन क्षेत्र रहेका छन् । शनिबार पोखरामा भएको कार्यक्रममा जनसंख्यालाईमात्र हेरेर क्षेत्र निधारण गर्ने हो भने हिमाली तथा पहाडी क्षेत्रमा रहेका जिल्लालाई अन्याय हुने सहभागीको सुझाव थियो ।…