Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


एमालेले प्रदेश नम्बर-२ को चुनावमा सम्पूर्ण शक्ति परिचालन गर्ने

एमाले स्थायी कमिटीको आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले आगामी असोज २ गते हुने प्रदेश नम्बर-२ को निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने गरी सकृयरुपमा जुट्न कार्यकर्तालाई निर्देशन दिने निर्णय गरेको छ । चुनाव आफ्नो पक्षमा पार्न प्रदेश नम्बर–२ मा प्रभावशाली केन्द्रीय सदस्यहरु परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ । क्षेत्र निर्धारण आयोगलाई पार्टीको तर्फबाट…