Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


२ नम्बर प्रदेशको स्थानीय निर्वाचनमा पनि एमाले पहिलो हुन्छ : पोखरेल

एमाले प्रचार विभाग बाराले शुक्रबार सिमरामा गरेको पत्रकार सम्मेलनमा उनले सामाजिक सद्भाव र राष्ट्रियताको पक्षमा एमालेले लिएको अडानका कारण २ नम्बर प्रदेशका जनताले पनि एमालेकै पक्षमा मतदान गर्ने जिकिर गरे । तीनओटै तहको निर्वाचन सकिएपछिमात्र संविधान संशोधनको विषयमा छलफल गर्न सकिने उनको भनाइ थियो ।