Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


‘नेपाल र भारतबीचको सम्बन्धलाई अझै सुमधुर बनाउनुपर्छ’

सोमबार रिपोर्टस् क्लबले राजधानीमा गरेको साक्षात्कारमा बोल्दै नेपाली कांग्रेसका नेता प्रकाशरण महत, नेकपा एमालेका नेता भीम रावल, माओवादी केन्द्रका टोपबहादुर रायमाझी, राप्रपा प्रजातान्त्रिकका नेता पशुपतिशम्शेर राणा र राजपा नेपालका नेता हृदयेश त्रिपाठीलगायतले नेपाल–भारत सम्बन्धलाई बेला–बखत आउने उतार–चढावले बिगार्न नसक्ने बताए । साक्षात्कार नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले नेपालको आर्थिक समृद्धिका लागि भारत सधैं सकारात्मक…