बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा उनले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार मधेस समस्या समाधान गर्ने पक्षमै नरहेको आरोप पनि लगाए । नेपाली कांग्रेसले आफ्नो स्वार्थका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई निर्वाचनबाट बाहिर राख्न खोजको पनि थापाको जिकिर थियो । १६ वर्षसम्म पार्टीको अध्यक्ष भएर बसेका पशुपतिशम्शेर राणाले भर्खर एकीकृत बनेको पार्टी फुटाएर गलत गरेको गुनासो…