निर्वाचनले प्रजातन्त्र र स्थायित्वलाई सुदृढ गर्ने आशा पनि उनले व्यक्त गरे । बिहीबार भारतको राजधानी नयाँदिल्लीमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुईपक्षीय भेटवार्ता सकिएलगत्तै गरिएको संयुक्त पत्रकार सम्मेलनमा मोदीले सो प्रतिक्रिया दिएका हुन् । भारतले नेपालको आर्थिक समृद्धि र विकास चाहेको बताउँदै उनले सफलताका साथ संविधान लागू गर्न शुभकामना दिए । दुई…