Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


राजपा कार्यकर्ताले एमाले र राप्रपाको झन्डा जलाए

मंगलबार नाराबाजीसहित जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको मुलगेटमा रहेको प्रशासनचोकमा भेला भएका राजपा नेता–कार्यकर्ताले ‘मधेसविरोधी’ भएको आरोप लगाउँदै तीन पार्टीको झन्डा जलाएका हुन् । राजपाका नेता–कार्यकर्ताले एमाले र राप्रपाविरुद्ध चर्को नाराबाजी गरेका थिए । राजनीतिक दलको झन्डा जलाउन नमिल्ने भन्दै प्रहरीले हस्तक्षेप गरेपछि राजपाका नेता–कार्यकर्ताले स्थानीय प्रशासन र प्रहरीविरुद्धसमेत नाराबाजी गरे । घटनापछि प्रहरीले राजपाका स्थानीय…