त्रि–चन्द्र कलेज स्थापनाको एकसय वर्ष पूरा भएको अवसरमा सोमबार (आज) राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवालाई कलेजको पूर्व विद्यार्थीको रुपमा सम्मान गरिएको हो । क्याम्पस प्रमुख प्राध्यापक डा.प्रदीप बहादुर न्यौपानेले देउवालाई सम्मान गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री देउवाले देशमा भएका परिवतर्नमा त्रिचन्द्र कलेजका विद्यार्थीको ठूलो भूमिका रहेको बताए । कार्यक्रममा वि.सं. २००० सालभन्दा अघिका जिवित विद्यार्थीहरुलाई…