Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


नयाँ पुस्ता देशको नेतृत्व गर्न सक्षम रहेका कारण पुराना दललाई चिन्ता नगर्न सभापति लामिछानेकाे आग्रह

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ पुस्ता देशको नेतृत्व गर्न सक्षम र सबल रहेको दावी गर्दै पुराना राजनीतिक दलहरुलाई चिन्ता नगर्न आग्रह गर्नुभएको छ । काठमाडौंमा साेमबार आयोजित बृहत राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्ताे आग्रह गर्नुभएको हाे। पुराना राजनीतिक दलका नेताहरूले नयाँ पुस्ताप्रति शंका गर्ने गरेको उल्लेख…