काठमडौं ।भदौ २३ र २४ गतेको घटना छानवीन गर्न गठीत जाँचबुझ आयोगले सरोकारवालाहरुसंगको बयान लिने क्रम साँघुरिंदै जाँदा प्रतिवेदन लेखन कार्य पनि अघि बढाएको छ । तीन महिनाको समय पाएको जाँचबुझ आयोगले एक महिनाको समय थप गरेर प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ । तत्कालिन गृहमन्त्री रमेश लेखकसम्मलाई कार्यालयमै बोलाएर बयान लिएको आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा…