Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


कोशी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । पुनर्गठन गरिएको मन्त्रिमण्डलमा भौतिक पूर्वाधार मन्त्रीमा प्रदीप कुमार सुनुवार, पर्यटन मन्त्रीमा भीम पराजुली, खानेपानीमन्त्रीमा तिलचन पाठक, आन्तरिक मामिलामन्त्रीको जिम्मेवारी इन्द्रमणि पराजुलीलाई दिइएको छ । यस्तै आर्थिक मामिलामन्त्री मन्त्री विदुर कुमार लिंथेप, सामाजिक विकास मन्त्री रामप्रसाद महतो, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बु, उद्योगमन्त्री इस्राइल मन्सुरी र…