Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


मलाई ‘भारतीय दलाल’ नभन्नोस् : बाबुराम

वीरगन्ज, वैशाख ९ । नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई भारतीय दलालको आरोप नलगाउन आग्रह गरेका छन् ।पर्सामा विहीबार आयोजित कार्यक्रममा उनले संविधान जारी भएलगत्तै आफूले मधेसको मागका लागि सांसदबाट राजीनामा दिएको जिकिरसमेत गरे ।तर, विभिन्न कोणबाट आफूलाई भारतीय दलाल भन्ने गरेको उनले गुनासो गरे ।तराईमा दुई प्रदेश बन्नुपर्ने आफ्नो पनि माग भएको…