काठमाडौं, बैशाख ११ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराष्ट्रपति डाक्टर रामवरण यादव र प्रधानमन्त्री केपी ओलीबीचको वाकयुद्ध अनावश्यक भन्दै टिप्पणी गरेका छन् । गणेशमान सिंह तथा जनआन्दोलन शहिद स्मृति शान्ति प्रतिष्ठानले आज राजधानीमा गरेको कार्यक्रममा उनले राष्ट्रपति यादवले संविधान जारी नगरेको भए सेनाले कु गर्ने थियो भनी दिएको अभिव्यक्ति र प्रधानमन्त्री ओलीले राष्ट्रपतिले नै…