Logo ४ कार्तिक २०८२, मंगलबार | Tue Oct 21 2025


नेकपा (माले)को सातौं महाधिवेशन सुरु

काठमाडौं, वैशाख २५ । नेकपा (माले)को सातौं महाधिवेशन शनिबारदेखि राजधानीमा सुरु भएको छ ।‘सामाजिक–आर्थिक परिवर्तनको निम्ति नयाँ संविधानको कार्यान्वयन’ भन्ने आह्वानकासाथ महाधिवेशन आयोजना गरिएको हो ।महाधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।