काठमाडौं, वैशाख ३१ । एमाओवादी स्थायी समिति सदस्य गोपाल किराँतीले प्रधानमन्त्री केपी शर्मा ओली भारतको प्रमुख विपक्षी दल ‘कांग्रेस आइ’ को दलाल भएको आरोप लगाएका छन् । नेपालमा प्रधानमन्त्री ओलीले राष्ट्रवादी छवि बनाइरहेको समयमा सत्ता साझेदार दलकै नेता किराँतीले प्रधानमन्त्रीमाथि यस्तो आरोप लगाएका हुन् । ईमेज च्यानलको ‘सत्यपथ’ कार्यक्रममा अन्तरवार्ता दिदैं उनले भने, ‘ओलीजी भारतीय…