Logo ४ कार्तिक २०८२, मंगलबार | Wed Oct 22 2025


विभाजित माओवादी पार्टी बीच यसरी हुँदैछ एकताको घोषणा

-रमेश लम्साल काठमाडौँ, १ जेठ । सम्भवतः अबको एक हप्ताभित्र नेपालको कम्युनिस्ट आन्दोलनमा एउटा बृहत् एकताको घोषणा हुँदैछ । दश वर्षसम्मसँगै जनयुद्ध गरेका र मुलुकलाई क्रान्तिकारी परिवर्तनको मार्गमा डोर्‍याएका माओवादीका नेता विभिन्न समूह र घटकमा विभाजित भएको अवस्थालाई अन्त्य गर्दै पछिल्लो पटक एकै ठाउँमा उभिन लागेका हुन् । माओवादी घटकका विभिन्न समूहबीच भइरहेको द्विपक्षीय तथा…