Logo ४ कार्तिक २०८२, मंगलबार | Wed Oct 22 2025


भारतलाई चिढाएर नेपाल अगाडि बढ्नै सक्दैन् : डा.अमरेशकुमार सिंह

काठमाडौं, जेठ २ । नेपाली कांग्रेसका नेता डा.अमरेशकुमार सिंहले भारतलाई चिढाएर नेपाल अगाडि बढ्नै नसक्ने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार चीनले जोगाईदिएको दावी समेत गरेका छन्  । उनले पछिल्ला दिनहरुमा नेपालका नाममा चीन र भारतका बीच मनमुटाव सुरु भएको बताउँदै  यसले नेपाललाई  घात गर्ने बताए  । नेपालका नाममा दुई ठूला देश…