काठमाडौं, मंसिर २५ । संविधान संशोधनको औचित्यमाथि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले आ–आफ्नो अडान कायमै राखेका छन् । शनिबार काठमाडौंमा गरिएको साक्षात्कारमा नेकपा एमालेका नेता डा. वंशीधर मिश्रले संविधान संशोधन प्रस्ताव फिर्ता लिएर दलहरुबीच नयाँ सहमति खोजी गर्न सरकारलाई सुझाव दिए । उनले संविधान संशोधनको औचित्य नभएको भन्दै सरकारले ल्याएको संशोधनको प्रस्ताव फिर्ता लिएर…