काठमाडौं, वैशाख २१ । संयुक्त विद्यार्थी संगठनले निजी विद्यालयले मनोमानी ढंगले शुल्क लिएको भन्दै त्यसको अनुगमन गर्ने निर्णय गरेको छ । संयुक्त विद्यार्थी संगठनको आज राजधानीमा बसेको बैठकले निजीस्तरका क्याम्पस र बोर्डिङहरुले मनोमानी ढंगले शुल्क लिएको भन्दै भोलिदेखि अनुगमन गर्ने निर्णय गरेको हो ।अनुगमन गर्दा शुल्कमा एकरुपता नभए सम्बन्धित निकायमा खवरदारी गर्ने जनाएको छ ।…