१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


‘राजनीतिक अस्थिरताका कारण मुलुकले निकास पाएन’

काठमाडौं, बैशाख २३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि सहमतीय सरकारको विकल्प नभएको बताएका छन् । बीपी चिन्तन प्रतिष्ठानको दोस्रो राष्ट्रिय सम्मेलनको आज राजधानीमा उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले संविधान कार्यान्वयन गर्नु सबैको कार्यभार भएको भन्दै सबै दल एकजुट हुनुपर्ने बताए । त्यसका लागि सहमतीय सरकार गठन गर्नुपर्ने उनको भनाइ थियो ।…