काठमाडौं, जेठ २० । सरकारले स्वास्थ्य मन्त्रालयअन्तर्गत्को सामाजिक सुरक्षा विकास समितिको कार्यकारी प्रमुखमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको छ ।मन्त्रिपरिषदको विहीबार बसेको बैठकले खुला प्रतिस्पर्धाबाट कार्यकारी प्रमुख छनोट नभएसम्मका लागि डा. लोहनीलाई नियुक्त गरेको सन्चारमन्त्री शेरधन राईले जानकारी दिए ।प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकमा नेकपा माओवादी केन्द्रका एकजनाबाहेक अरु मन्त्री भने उपस्थित भएनन् ।माओवादी…