१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


सत्तापक्षबाटै संसदमा सरकारको चर्को आलोचना

काठमाडौं, वैशाख २२ । व्यवस्थापिका संसद्को बैठकमा सांसदहरुले सरकारको चर्को आलोचना गरेका छन् । सत्तापक्षीय सांसदहरुले नै सरकारले राम्रो काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन् । एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सरकारले ठोस काम गर्न नसकेको आरोप लगाए । उनले द्वन्द्वका क्रममा भएका घटनालाई ब्यूताउन थालिएको भन्दै आपत्तिसमेत जनाए…