१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


एमाओवादीले तत्काल सरकार नछाड्ने, आजै प्रधानमन्त्रीको सम्बोधन

काठमाडौं, बैशाख २३ । एकीकृत नेकपा माओवादीले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकृत माओवादीले उठाउँदै आएका माग सम्बोधन गर्ने आश्वासन दिएपछि तत्कालका लागि समर्थन फिर्ता नलिने भएको हो । एमाले उपाध्यक्ष वामदेव गौतमले आज बिहानै वर्तमान सरकार नै कायम गर्ने वा एमाले–एमाओवादी आलोपालो गरेर भए पनि वामपन्थी…