१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


कमल थापाको सुझाव–‘पदको लोभमा सरकार परिवर्तनको खेलमा नलाग्नोस्’

सुवर्ण श्रेष्ठ (इमेज) हेटौंडा, वैशाख २२ । उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले पदको लोभमा परेर सरकार परिवर्तन गर्ने खेलमा नलाग्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।राप्रपा नेपालले बुधबार मकवानपुरमा गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथि आँच पुर्‍याउने काममा नलाग्न सुझाव दिएका…