Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


एमाले अध्यक्ष ओलीसँग नवनियुक्त भारतीय राजदूत पुरीको भेट

भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धको निरन्तरता र आपसी हितका कुरा भएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए । अध्यक्ष ओलीले नेपाली जनताको लोकतान्त्रिक संघर्षबाट प्राप्त संविधानसभाबाट जारी संविधान कार्यान्वयन र जनतालाई अधिकार दिलाउन आफूहरु लागिपरेको बताएका थिए । राजदूत पुरीले आइतबार राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका थिए । रासस