२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


०७४ साल मंसिरमा चुनाव गराउँछ यो सरकारले : प्रधानमन्त्री (भिडियोसहित)

काठमाडौं, जेठ २० । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा चलाउन रेलमार्गको सर्भे अन्तिम चरणमा पुगेको दाबी गरेका छन् ।विहीबार राजधानीमा मानवअधिकार एलाइन्सले गरेको कार्यक्रममा उनले केही समयभित्रै रेलमार्गको लागि बाटो खन्ने तथा लिक बिछ्याउने काम अघि बढ्ने जिकिर गरे ।आफूले बोलेका कुराहरुलाई खिल्ली उडाउनेहरुलाई आफ्नै कार्यकालमा विकास गरेर देखाइदिने भन्दै प्रधानमन्त्री ओलीले अहिलेसम्म बोलेका…