Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


अब कुनै सहमति र सम्झौता भएपनि चुनाव रोकिँदैन : उपप्रधानमन्त्री थापा

जिल्ला समन्वय समिति कास्कीबाट स्थानीय तह कार्यान्वयनको अवस्था, विकास निर्माणका गतिविधि र स्थानीय निर्वाचनको तयारीबारे जानकारी लिएपछि उनले असन्तुष्ट आन्दोलनरत् दललाई चुनावमा सहभागी बनाउन विश्वासिलो वातावरण बनाउन सरकार हरसम्भव प्रयासरत् रहेकाले चुनाव हुनेमा ढुक्क हुन आग्रह गरे । ‘अब कुनै सहमति र सम्झौता भएपनि चुनाव रोकिँदैन’–उनले भने–‘चुनाव सार्ने तथा स्थगित गर्न कुनै सहमति र सम्झौता…