Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


दलहरु सहमतिनजिक, मधेस–पहाड दुबैतिर अतिवादको खतरा : प्रधानमन्त्री

मधेस जातीय समन्वय समाजले आइतबार सिंहदरबारमा पुगेर बुझाएको ज्ञापनपत्र लिँदै प्रधानमन्त्री दाहालले संविधान संशोधन गरेर निर्वाचनको वातावरण बनाउने विषयमा दलहरुबीच सहमति हुनै लागेको बताए । उनले संविधान संशोधन गर्न दुई तिहाइ बहुमत आवश्यकपर्ने भएकालेमात्र केही समस्या भएपनि अब दलहरुबीच सहमतिको विन्दू भेटिन लागेको स्पस्ट पारे । उनले सकभर सबै राजनीतिक दलहरुबीच सहमतिको प्रयास गरिने र…