उनीहरुले कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने विषय स्वीकार्य नहुने चेतावनी समेत दिएका छन् । स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र तयार पार्न बसेको नेपाली कांग्रेस केन्द्रीय कार्य समिति र संसदीय दलको संयुक्त बैठकमा नेताहरुले यस्तो सुझाव राखेका हुन् । शुक्रबार बिहान नयाँ बानेश्वरमा बसेको बैठकमा अधिकांश नेताहरुले एकै चरणमा निर्वाचन गर्ने…