Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


दलीय चुनावचिन्हको माग गर्दै बाबुराम भट्टराईसहितका नेताहरु अनशनमा

दलीय चुनाव चिह्नको माग गर्दै नयाँ शक्तिसहितका दलले रत्नपार्कको शान्तिबाटिकामा रिले अनसन शुरु गरेको अवसरमा बोल्दै नेता भट्टराईले एउटै चिह्नमा चुनाव लड्न पाउनुपर्ने माग गरे । उनले संविधानले तोकेको समयसीमामा तीनवटै निर्वाचन सम्पन्न गर्नुपर्ने पक्षमा आफूहरु रहे पनि सरकारको दबाबमा आयोगले गरेको व्यवस्था विभेदयुक्त रहेको बताए । ८ गतेसम्म हुने अनशनको पहिलो दिन शनिबार नयाँ…