Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


‘अब बन्ने स्थानीय सरकार निकै शक्तिशाली’ (भिडियो रिपोर्ट)

कार्यपालिका, व्यवस्थापिका, र न्यायपालिकाको अधिकारसमेत प्रयोग गर्ने गरी निर्वाचित हुने स्थानीय तहका जनप्रतिनिधिहरुले उचित काम गर्नसके यसले मुलुकमा ठूलो परिवर्तन ल्याउनसक्ने देखिएको छ । अब स्थानीय तहको काम विकास निर्माणमामात्र सीमित हुने छैन । त्यसले स्थानीय तहमा विकास र समृद्धिको सम्पूर्ण खाका कोर्न सक्नेछ । कार्यकारी, व्यवस्थापकीय र न्यायिक अधिकारकोसमेत प्रयोग गर्ने गरी स्थानीय तहमा…