२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


तमलोपाको अध्यक्षमा पुनः महन्थ ठाकुर निर्वाचित

नवलपरासी, असार ८ । तराइ मधेश लोकतान्त्रिक पार्टीको अध्यक्षमा महन्थ ठाकुर पुनः निर्वाचित भएका छन्  । नवलपरासी सदरमुकाम परासीमा आजदेखि सुरु भएको बन्द सत्रमा ठाकुरको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध रुपमा अध्यक्ष चयन भएका हुन् । निर्वाचन समितिले आधिकारिक रुपमा अध्यक्ष चयन गरेको घोषणा गर्न भने बाँकी रहेको जनाएको छ । बन्द सत्रमा छलफल भने…