Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


आचारसंहिताविपरीत माओवादीका पूर्वलडाकुहरुलाई अर्बाैं रुपैयाँ बाँड्न लागियो : एमाले

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा गएको एमाले टोलीले निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवलाई भेटेर आयोगको ध्यानाकर्षण गराएको हो । प्रमुख आयुक्तसँगको भेटपछि एमाले नेता नेम्वाङले आचारसंहिताविपरीत माओवादीका पूर्वलडाकुहरुलाई लाखौं रुपैयाँकोदरले अर्बाैं रुपैयाँ बाँड्न लागिएको दाबी गरे । उनले रोल्पामा समुदायमा आधारित खेलकुद कार्यक्रमका लागि बजेट पठाइएको र रोल्पामै ११३ ओटा गाविसमा सडक…