Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा के भयो ?

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बालुवाटारमा बसेको सर्वदलीय बैठकमा संविधान संशोधन, स्थानीय निर्वाचन र बजेटबारे छलफल भएको हो । छलफल सकारात्मक भएपनि कुनै निश्कर्षमा पुगिनसकेको नेताहरुले बताएका छन् । सत्तापक्षले बैठक सहमतिउन्मुख भएको दाबी गरेको छ भने विपक्षी दलहरुले यथास्थितिमा संविधान संशोधन गर्न नहुने अडान यथावत् राखेका छन् । बैठकपछि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले…