काठमाडौं, साउन २१ । प्रतिनिधिसभाले विभिन्न चारओटा विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाएको छ । प्रतिनिधिसभाको सोमाबर बसेको बैठकले सार्वजनिक सुरक्षा, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, लेखापरीक्षण र बिमा विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाएको हो । गृहमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक २०७५, शिक्षा, विज्ञान…