Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


कैलालीमा कांग्रेसका ‘बागी’ उम्मेदवारमाथि कारबाही

यही असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्ने उम्मेदवार र निजको प्रस्तावक एवं समर्थकलाई पार्टीको केन्द्रीय नीतिअनुरुप साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको जनाएको छ । कैलालीका १३ ओटा स्थानीय तहमध्ये जोशीपुर गाउँपालिकाको अध्यक्षमा सिलरैना चौधरी, भजनी नगरपालिकाको प्रमुखमा गंगा चौधरी र उपप्रमुखमा रुद्रप्रसाद जोशीसमेत अन्य केही स्थानीय तहका १६…