राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यो नियमित भेटको शृंखला भएको पनि जनाइएको छ ।