Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


जनताको विश्वास कायम राख्न सकेनौं : दाहाल

बुधबार ललितपुरमा गरिएको पार्टी पशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले जनताको विश्वास कायम राख्न नसक्दा स्थानीय तह निर्वाचनमा सोचेजस्तो परिणाम ल्याउन नसकेको बताए । उनले माओवादीबाट फुटेर गएकाहरुका विचारलाई पनि जनताले अनुमोदन नगरेको भन्दै उनीहरुलाई मूलधारमा फर्कन आह्वान गरे । उनले वैद्य, बाबुराम र विप्लबको विचारलाई जनताले अनुमोदन नगरेको भन्दै उनीहरु माओवादी केन्द्रमा आउनुबाहेक अरु विकल्प नभएको…