Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


माओवादी केन्द्रको बैठकमा संगठन सुधारमा जोड

गत सोमबारदेखि जारी माओवादी केन्द्र सचिवालयको विस्तारित बैठकमा बिहीबार धारणा राख्ने अधिकांश नेताले विगतको गल्तीबाट पाठ सिकेर आगामी दिनमा सफलता हासिल गर्नेगरी तयारी गर्नुपर्नेमा जोड दिएका हुन् । स्थानीय तह निर्वाचनमा अनुभवको कमी, विपक्षी पार्टीद्वारा पैसाको अत्यधिक प्रयोग, त्यसलाई रोक्न सकिने सबल संयन्त्रको अभाव, उम्मेदवारी छनोट र निर्वाचन परिचालनमा देखिएको समस्यालगायत कारणले स्थानीय तहको निर्वाचनमा…